२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सेनाको बैकल्पिक सूचीमा रहेकालाई नगरप्रहरीमा भर्ना गर्दै बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करारमा नगरप्रहरी भर्ना गर्ने भएको छ । यसका लागि महानगरले आज एक सूचना जारी गरेको छ । महानगरले ६५ जना नगर प्रहरी जवानलाई योग्यता क्रमका आधारमा करार सेवामा पदपूर्ति गर्नु भएकाले सूचना प्रकाशित भएको १५ दिनभित्र सम्पर्क गर्न अनरोध गरेको छ । महानगरले गत यही असार