२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
झिलिमिली बत्तिले खुलेको नक्साल क्षेत्र

काठमाडौं । आजबाट तिहार सुरु भएको छ । तिहारसंगै जतासुकै फूल तथा बिभिन्न किसिमको बत्तिको झकिझाउन देख्न सकिन्छ । भोली आईबतबार धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरिदैछ । लक्ष्मीपूजाको अगिल्लो दिन काठमाडौं उपत्यकाका निकै उज्यालो देखिएको छ । काठमाडौंका अग्ला स्थानहरु चोभार ,चन्द्रागिरी स्वयम्भू, कीर्तिपुर आदि क्षेत्रबाट उज्यालो र झिलिमिली