४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नवनिर्वाचित वडाध्यक्ष पदभार ग्रहण समारोहबाटै पक्राउ !

काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साह पदभारग्रहण कार्यक्रमबाटै पक्राउ परेका छन् । साह मंसिर १६ गते भएको उपनिर्वाचनबाट निर्वाचित भएका थिए । स्थानीय एक युवतीको हत्या र उनको भाइलाई अपहरण समेत गरेको आरोपमा प्रहरीलाई नवनिर्वाचित वडाध्यक्षलाई पक्राउ गरेको हो । डाक्नेश्वरी १ को