© 2023
काठमाडौं । नेकपा एमाले आफूलाई गणतन्त्रवादी मात्र नभएर सबैभन्दा लोकतान्त्रिक पार्टी दाबी गर्छ । तर उसले एउटै विषयमा फरक फरक धारणा सार्वजनिक गर्छ । काठमाडौं महानगरपालिकाले प्रदर्शनकारीहरुलाई गरेको जरिवाना तिराउने निर्णयका विषयमा एमालेले दोहोरो चरित्र देखाएको हो । कुनै बेला काठमाडौं महानगरपालिकाले नेकपा एमालेले कार्यक्रम गर्दा फोहोर गरेको भन्दै जरिवाना