© 2023
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनमा आफ्नो नाम उल्लेख गरिएको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक बोहराले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्माको इजलासले मंगलबार उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै आयोगको नाम किन र