३१ भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विशेष महाधिवेशन पक्षधरले भ्रमको खेती फैलाए : कांग्रेस नेता खड्का

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दा सुरुदेखि नै सुनुवाइ गर्नेगरी सर्वोच्च अदालतले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षलाई अनुमति दिएपछि कांग्रेसभित्रको राजनीति थप तरंगित बनेको छ। निर्वाचन आयोगले कांग्रेसको नेतृत्व अद्यावधिक गर्ने क्रममा गरेको निर्णय त्रुटिपूर्ण रहेको भन्दै पुनरावलोकनका लागि सर्वोच्चले निस्सा दिएपछि विशेष महाधिवेशन पक्षधर नेताहरूले विभिन्न भ्रम फैलाउन

बाढी र पहिरा पीडितलाई तत्काल उद्धार तथा क्षतिपूर्तिको व्यवस्था मिलाउन…

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दिपक खड्काले संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरलगायतका पूर्वी पहाडी जिल्लाहरुमा अविरल वर्षापछि गएराति आएको बाढी र