© 2023
मुम्रा । भौगालिक विकट रहेको मुम्रा गाउँ विकासका पूर्वाधारमा पनि गतिलिँदै छ तर ‘मातृ स्वास्थ्य सेवा’का लागि सुगमका भन्दा कमी छैन । सस्थागत सुत्केरीमा सबैको पहुँच पु¥याएर नयाँ उदाहरण प्रस्तुत गरेको छ । यहाँका महिलाले पछिल्ला केही वर्षदेखि ‘मातृ स्वास्थ्य सेवा’ लिन कष्ट व्यहोर्नुपरेको छैन । सान्नी त्रिवेणी गाउँपालिका–८ स्थित