१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तेलङ्गनामा नेपाली संस्कृतिको न्यान्यो स्पर्श

काठमाडौँ । ढाका टोपी अर्थात् शिरपोस । खासगरी पुरूषहरूले लगाउने पहिरन । नेपालको राष्ट्रिय पोशाक । नेपालीको शान । जुन मानिसको शिरमा सजिन्छ । त्यसैले त यो नेपालीको शान, मान र पहिचान हो । नेपाली टोपीलाई विश्वको अग्लो हिमाल सगरमाथासँग जोड्ने गरिन्छ । ‘मेरो टोपी कैलाशको शिर जस्तो हिमाली भीर