© 2023
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित २५ जनाको हिरासत म्याद पाँच दिन थप गरिएको छ। उनीहरूलाई आज जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो। मिश्रसँगै जनकमान्डर दुर्गा प्रसाईको पनि पाँच दिनको म्याद थपिएको छ। राजसंस्था पुनःस्थापनाको अभियानमा संलग्न दुर्गा प्रसाईमाथि पनि राज्यविरुद्धको मुद्दा चलाइएको छ। संगठित अपराध