© 2023
काठमाडौँ । काठमाडौंको त्रिपुरेश्वरमा १४ औं तीज मेला शुरु भएको छ । बुधवारबाट शुरु भएको मेलामा तीज विशेष सामग्रीहरु प्रदर्शनमा राखिएका छन् । ‘युनाइटेड वल्र्ड ट्रेड सेन्टर’मा आउँदो तिजलाई लक्षित गर्दै आजबाट तिज मेला शुरु भएको हो । आजदेखि शुरु मेला १० गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनस्थलमा बोल्दै इभेण्ट एण्ड