१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तामाङ राष्ट्रिय मुक्ति मोर्चाको चेतावनी– ‘कुलमानको अवमूल्यन नगर’

काठमाडौं । तामाङ राष्ट्रिय मुक्ति मोर्चाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको अवमूल्यन हुने गरी कुनै पनि निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । मोर्चाले विज्ञप्ति जारी गर्दै कुलमानको अवमूल्यन हुनेगरी सरकारले कुनै पनि निर्णय गरे आन्दोलनमा उत्रिने चेतावनी दिएको हो । ‘नेपाल विद्युत प्राधिकरण घाटामा गएकोमा पछिल्लो ६