२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तमलोपाले माग्यो राष्ट्रपतिको राजीनामा

काठमाडौँ । तराई मधेश लोकतान्त्रिक पार्टी(तमलोपा)ले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेको छ । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान उल्लंघन गरेको आरोप लगाउँदै तमलोपाले राष्ट्रपतिको राजीनामा माग गरेको हो । सो पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ११३ को (४) बमोजिमको