६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आत्महत्या गरेका सशस्त्रका डीएसपीको सुसाइड नोट फेला

काठमाडौं । सोमबार मोरङमा प्रहरी नायब उपरीक्षक (डीएसपी) उपेन्द्र बस्याल मृत अवस्थामा फेला परेका थिए । धनपालथान गाउँपालिका३ स्थित क्वार्टरको भान्सामा मृत फेला परेका बस्यालको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाउने तयारी गरिएको छ । पाल्पाबाट परिवारका सदस्य आइपुगेपछि बस्यालको शव पोस्टमार्टमका लागि स्पताल पठाउने मोरङ प्रहरी प्रमुख नवराज कार्कीले