१ भाद्र २०८३, सोमबार
,
Latest
दैलाका नाग, आस्थाका हात र जीवित संस्कार (फोटो फिचर) सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य देशभर मनसुनी वायुको प्रभाव लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै श्रावण शुक्ल पञ्चमीः वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम भारतीय प्रधानसेनापति सेठलाई आज नेपालको मानार्थ महारथीको दर्जा प्रदान गरिदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
छेत्रपाटीमा चिनियाँ दूतावासको सहयोगमा डायलाइसिस सेन्टर

काठमाडौं । काठमाडौंको छेत्रपाटी नि:शुल्क सामुदायिक अस्पतालमा डायलाइसिस सेन्टर सञ्चालनमा आएको छ । चिनियाँ दूतावासको सहयोगमा डायलाइसिस सेन्टर निर्माण गरिएको हो । आरोग्य फाउन्डेसनको डायलाइसिस सेन्टर मिर्गौला रोगी, उनका परिवार र समुदायका लागि आशाको किरण बन्ने अपेक्षा गरिएको छ । उक्त अवसरमा नेपालका लागि चिनियाँ राजदूत छन् सोङले डायलाइसिस सेन्टर