९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालबाट एक वर्षमा तीन अर्ब १८ करोड भन्दा बढि ‘डग…

काठमाडौं । नेपालले एक वर्षमा ३ अर्ब १८ करोड ४३ लाख २७ हजार रुपैयाँ बराबरको ‘डग च्यू’ अर्थात् छुर्पी निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालले १६ लाख ४६ हजार ८८७ किलोग्राम ‘डग च्यू’ निर्यात गरेको हो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नेपालले