१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ट्रिटन स्कुलका १९ विद्यार्थी भारत भ्रमणमा निस्के

काठमाण्डौ । सुविधानगर तिनकुनेको ट्रिटन सेकेण्डरी स्कुलका १९ विद्यार्थी र ४ जना शिक्षकको टोली शनिबार साताव्यापी भारत भ्रमणका लागि शनिबार नयाँदिल्ली प्रस्थान गरेको छ । विद्यार्थी आदान प्रदान कार्यक्रम अन्र्तगत भारतको राजधानी नयाँदिल्लीको विकाशपुरीस्थित आदर्श पब्लिक स्कुलको मैत्रीपूर्ण निमन्त्रणामा ट्रिटन स्कुलको टोली भारत गएको हो । ट्रिटन सेकेण्डरी स्कुलका विद्यार्थीहरुको