२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टर्कीद्वारा मुद्रास्फीति प्रक्षेपणमा उल्लेख्य वृद्धि

काठमाडौँ। टर्कीले आफ्नो मुद्रास्फीति प्रक्षेपणलाई उल्लेख्य रूपमा वृद्धि गरेको छ । महँगी नियन्त्रण गर्ने प्रयासमा चुनौतीहरू थपिएपछि त्यहाँको केन्द्रिय बैंकले नयाँ तथ्यांक सार्वजनिक गरेको हो । बिहीवार इस्तानबुलमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रिय बैंकका गभर्नर फातिह करहानले मुद्रास्फीति अनुमानमा गरिएको ठूलो परिमार्जनबारे जानकारी दिनुभयो । उहाँकाअनुसार बैंकले सन् २०२६ का लागि