© 2023
काठमाडौँ। टर्कीको राजधानी अंकारास्थित नल्लिहान जिल्लामा शुक्रवार एउटा कोइला खानी भत्किँदा एक श्रमिकको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । स्थानीय समाचार एजेन्सी डीएचएका अनुसार उक्त दुर्घटना शुक्रवार अपराह्न करिव ५ बजे भएको हो । नल्लिहानमा रहेको ‘चायिर्हान कोल इन्टरप्राइजेज’ द्वारा सञ्चालित खानीको एक भाग अचानक