२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
न्यायालय पहलवान तथा तिघ्रे मुसलदण्डहरूको कब्जामा गयो

अभियुक्त प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरा उपरको अभियोजन अनिर्णित रह्यो। कानूनतः थोरै समयका लागि भएपनि अदालतको कुर्सीमा बस्नु आफ्नो हक हो भनी चोलेन्द्रले भनेको कुरा ठिक हो वा बेठिक हो-यसको निरूपण स्वयं अदालतबाटै हुनु पर्थ्यो। सुशीला कार्की उपरको महाअभियोग प्रकरणमा अदालतले बोलेको थियो। संसदमा दर्ता रहेको महाअभियोगको प्रस्तावलाई चोलेन्द्रले इजलासमा कविताको शैलीमा वाचन