५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?
पहिलोपटक जुम्लामा विद्युतीय सार्वजनिक सवारी, चार्जिङ स्टेसन पनि निर्माण हुँदै

जुम्ला। जुम्ला जिल्लामा पहिलोपटक विद्युतीय सार्वजनिक यातायात सेवा सुरु भएको छ। दिगो ग्रुप अफ कम्पनीले जुम्लाका सार्वजनिक रुटहरूका लागि ९ वटा DFSK Danfe ब्रान्डका विद्युतीय भ्यानहरू हस्तान्तरण गर्दै सेवा सञ्चालनमा ल्याएको हो। यी गाडीहरू जुम्लाका छोटो दुरीका रुटहरूमा चल्नेछन, जसले यात्रुलाई सस्तो, सुरक्षित र वातावरणमैत्री सेवा प्रदान गर्ने विश्वास गरिएको