७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जिपी भवनः काम थाल्न तीन करोड

बनियानी । झापा सदरमुकाम भद्रपुर नगरपालिका–८ चन्द्रगढीस्थित अलपत्र अवस्थामा रहेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृह (जिपी भवन) को निर्माण कार्य सुरु हुने भएको छ । करिब सात वर्षदेखि निर्माण कार्य रोकिएको जिपी भवनको निर्माण कार्य सुरु हुने भएको हो । भवन निर्माण कार्य अघि बढाउन शहरी विकास मन्त्रालयमार्फत रु तीन करोड