© 2023
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सुदूरपश्चिमको कैलालीमा निर्माणाधिन जालपादेवी केवलकार तथा रिसोर्टको निरीक्षण तथा अवलोकन गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार कर्णाली चिसापानीमा निर्माण हुने यस केबलकार र रिसोर्टले शाहसिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई बढवा दिनुका साथै समग्र सुदूरपश्चिम प्रदेशकै गेम चेन्जर परियोजना सावित हुने जालपादेवी केवलकार प्रालीका अध्यक्ष चन्द्र