५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘जलविद्युत् आयोजनाले बरुण नदीको अस्तित्व खतरामा पर्छ’

सङ्खुवासभा। सङ्खुवासभाको भोटखोला गाउँपालिकामा रहेको धार्मिक एंव ऐतिहासिक महत्व बोकेको बरुण नदीबाट विद्युत् उत्पादन गर्न अनुमति दिइएकामा जिल्ला समन्वय समितिले आपत्ति जनाएको छ । भोटखोला–४ मा निर्माण हुन लागेको १३२ मेगावाट क्षमताको जलविद्युत् आयोजनाले बरुण नदीको अस्तित्व खतरामा पर्ने भएका कारण विद्युत् प्रक्रिया अगाडि नबढाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको जिल्ला