© 2023
काठमाडौँ: काठमाडौँको हिल्टन होटल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पुत्र जयवीरले खरिद गरेको भनी गलत सूचनाको अफवाह फैलाएको मुद्धा खेपिरहेका युवक सुजित केसी आज काठमाडौँ जिल्ला अदालतबाट रु २५ हजार धरौटीमा रिहा भएका छन् । आजको बहसपछि जिल्ला अदालत काठमाडौँले उनलाई सो धरौटीमा रिहा गर्न आदेश दिएको हो । केसीले