© 2023
काठमाडौँ। नेपाल वायुसेवा निगमका नवनियुक्त निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले मातहतका कर्मचारीहरूलाई संस्थाको छवि उच्च बनाउनेगरी काम गर्न आग्रह गर्नुभएको छ । निगममा कार्यरत क्याविन क्रुहरूको पेसागत सङ्गठन ‘सी क्यान’को ज्ञापन पत्र बुझ्दै आज उहाँले यात्रुको अगाडि पर्ने क्याबिन क्रुहरुले गर्ने व्यवहारबाट नै संस्थाको छवि आमजनतामा झल्किने बताउनुभयो । निमित्त महाप्रबन्धक