© 2023
तेह्रथुम। मुलुकमा सङ्घीयता लागू भएसँगै बनेका तीन तहका सरकारमध्ये स्थानीय सरकारलाई नागरिकको घरआँगनको सरकारका रूपमा लिने गरिन्छ । नागरिकको सहज पहुँचमा रहेकाले स्थानीय तहलाई ‘घरआँगनको सरकार’को उपमा दिइएको हो । यो उपमालाई तेह्रथुमको छथर गाउँपालिकाले सार्थकता दिइरहेको छ । यस पालिकाले स्थानीय नागरिकको सुखदुःखमा साथ दिनेदेखि जनजीविकामा सहयोग पुर्याउनेलगायत कार्यक्रम