१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चुरे विनास भएकोका चिन्ता, संरक्षणको माग

बर्दिबास, (महोत्तरी) । चुरे उत्थानशील आयोजनाले बर्दिबासमा ‘मधेश प्रदेशमा पानीको संकट व्यवस्थापनका लागि चुरे संरक्षणको आवश्यकता’ विषयक वृहत छलफलको आयोजना गरेको छ । कार्यक्रममा सामुदायिक विकासका लागि पैरवी मञ्चका अध्यक्ष नागदेव यादव, आयोजनाका उप–प्रबन्धक तथा वन विज्ञ डा. विष्णुहरि पौड्याल, सिरहा जिल्लाका डिभिजन वन अधिकृत सुजीत कुमार झा, र राष्ट्रपति