© 2023
चीन। पूर्वी चीनको फुझाउमा अविरल वर्षाका कारण एउटा भवन भत्किँदा पुरिएका चारै जनालाई २७ घण्टा लामो निरन्तरको प्रयासपछि जीवितै उद्धार गरिएको छ । उद्धारकर्मीहरूले डोरीको सहायताले भग्नावशेषभित्र पसेर खोजी कार्य शुरु गरेका थिए । खोजीका क्रममा तालिमप्राप्त कुकुरहरूको समेत प्रयोग गरिएको थियो, जसले अस्थिर र जोखिमपूर्ण संरचनाका बीच फसेका व्यक्तिहरूको