२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

काठमाडौँ ।  परराष्ट्रमन्त्री डा नारायण खड्का आज चीनको भ्रमण जाँदै हुनुहुन्छ । आफ्ना चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा मन्त्री खड्का तीन दिने भ्रमणमा जान लाग्नु भएको हो । मन्त्री खड्का र चिनियाँ समकक्षी वाङ बीच चीनको छिङदाओमा साउन २५ गते भेटगर्ने कार्यक्रम रहेको छ ।वाङ यी मंगोलियमा र बंगलादेशको भ्रमणपछि