© 2023
काठमाडौँ। चीनको शेन्झाउ–२१ अभियानमा संलग्न तीनैजना अन्तरिक्ष यात्रीहरू शुक्रवार सफलतापूर्वक पृथ्वीमा फर्किएका छन् । शेन्झाउ–२२ स्पेसशिपको रिटर्न क्याप्सुलमार्फत उनीहरू सुरक्षित रूपमा अवतरण गरेका हुन् । यस अभियानसँगै चिनियाँ अन्तरिक्ष यात्रीको टोलीले अन्तरिक्षमा सबैभन्दा लामो समय बिताएको नयाँ कीर्तिमान समेत कायम गरेको छ । अन्तरिक्ष यात्रीहरू झाङ लु, वु फेई र