११ भाद्र २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चितवनका किसानले पाएनन् चैते धानको न्यूनतम समर्थन मूल्य

काठमाडाैँ । चितवनका किसानले राज्यले तोकेका चैते धानको समर्थन मूल्य पाउन सकेका छैनन् । साना किसान कृषि सहकारी संस्था लि का अध्यक्ष रामशरण पाठककले एक हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानले समर्थन मूल्य पाउन नसकेको बताउनुभयो । पूर्वी चितवनको खैरहनी नगरपालिकामा रहेको साना किसान कृषि सहकारी संस्था लि का अधिकांश किसानले