© 2023

काठमाडौँ। चैत्र ८ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन) निर्माण टिम यतिबेला प्रचारप्रसारमा व्यस्त छ। सिनेमाका सार्वजनिक प्रचार सामग्रीले दर्शकको विश्वास जितेकाले निर्माण टिम उत्साहित देखिन्छ। प्रमियरमा पूर्वमिस नेपाल तथा अभिनेत्री मलिना जोशी, निर्देशक सवीर श्रेष्ठ, सुवर्ण थापा, सुवास कोइराला, अभिनेता आर्यन अधिकारी, गजित बिष्ट,