१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को गीत इमोस्नल गीत ‘माली’ सार्वजनिक

काठमाडौं- चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को गीत सार्वजनिक भएको छ । ‘माली’ बोलको गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो । गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । विषम आचार्यको संगीत संयोजन रहेको छ । प्रशान्त तिनै संगीतकर्मी हुन्, जसले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का अधिकांश गीत गाएका थिए । ‘माली’मा