© 2023
काठमाडौँ: भोली साउन २६ गते पर्ने अन्तिम सोमबारको पावन अवसरमा चन्द्रागिरी भालेश्वर महादेव मन्दिर परिसरमा विशेष भक्तिमय उत्सव तथा महाआरती कार्यक्रम आयोजना हुन गइरहेको छ। साउन महिनाको पवित्रतासँगै महादेवको महिमा झल्काउने उद्देश्यले चन्द्रागिरी हिल्स लिमिटेडले उक्त भक्तिमय उत्सव तथा महाआरती आयोजना गर्न लागेको हो। कार्यक्रम अन्तर्गत पूरै दिन मन्दिर परिसरमा

काठमाडौँको चन्द्रागिरीमा वर्षकै पहिलोपटक हिमपात भएको छ । आज बिहानदेखि हल्का हिउँ परेको हो ।