५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेताहरुसँग गालीगलौज र घृणास्पद अभिव्यक्तिको विकल्प छैन ?

काठमाडौं । गत फागुन २५ गने राजतन्त्रका समर्थकहरुले काठमाडौंमा गरेको प्रदर्शनपछि अहिले राजतन्त्र पक्षधर र गणतन्त्र पक्षधर शक्तिबीच गालीगलौज बढेको छ । कतिसम्म भने गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधरबीच आरोप प्रत्यारोप गर्ने क्रममा घृणास्पद अभिव्यक्ति दिन थालेका छन् । यसले नेपाली समाजलाई गलत बाटोमा डोर्‍याउने खतरा बढेको छ । पूर्वप्रधानमन्त्रीसमेत