८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
उपचारका क्रममा सांसद चन्द्र भण्डारीकी आमाको निधन

काठमाडौँ । सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । ग्यास सिलिन्डर विस्फोटमा घाइते हुनुभएकी आमा हरिकलाको कीर्तिपुर अस्पतालमा निधन भएको हो । मेडिकल डाइरेक्टर डा निजिना ताम्राकारका अनुसार आज बिहान १०ः५७ मा उहाँको निधन भएको हो । उहाँ ८९ वर्षको हुनुहुन्थ्यो । बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास