१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मोहम्मदलाई गोली हान्नेहरु ३ दिनदेखि नजिकैको होटलमा बसेको खुलासा

काठमाडौं । काठमाडौंको गोठाटारमा कपडा व्यवसायी ५५ वर्षीय लाल मोहम्मदलाई गोली हान्नेहरु ३ दिनदेखि नजिकैको होटलमा बसेको पाइएको छ । घटनास्थलबाट चार सय मिटर अगाडिको कोशीपारि गेष्ट हाउसमा बसेको अनुसन्धानमा खटिएको प्रहरी श्रोतले जनाएको छ । प्रहरीको अनुसार गोली हान्ने समूहमा ३ जना सामेल रहेका पाईएको छ । सर्लाहीहरिवन–२ का

गोठाटारमा गोली लागेका मोहम्मदको मृत्यु

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मदको उपचारका क्रममा मृत्यु भएको छ ।