२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मदन स्मृति उद्यानमा वृक्षारोपण

काठमाडौँ। गाईजात्रा पर्वको अवसरमा आज काठमाडौँको चन्द्रागिरि  नगरपालिकास्थित मदन स्मृति उद्यानमा वृक्षारोपण गरिएको छ । क्याम्ब्रिज इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुल तथा कलेजको पहलमा सो उद्यानमा करिब पाँच सय बिरुवा रोपिएको हो ।  जलवायु परिवर्तनका नकारात्मक प्रभावलाई ध्यानमा राख्दै सामाजिक र वातावरणीय उत्तरदायित्व निर्वाह गरी वृक्षारोपण गरिएको विद्यालयका संस्थापक प्राचार्य तथा क्याम्पस