८ पुष २०८१, सोमबार
,
Latest
एनपिएलले उघारेको सपना एनपिएलमा अनलाइन बेटिङ गरेको आरोपमा दुई भारतीय पक्राउ सूर्यदर्शन सहकारी ठगीको मुद्दा न्यायाधीश राईको इजलासमा रवि लामिछानेलाई बयानका लागि अदालत उपस्थित गराइयो रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गराएर परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कंदै शक्ति समूहकी संस्थापक सुनिता दनुवार घरमै मृत अवस्थामा फेला बालेनले नै दिएका थिए काठमाडौं टावरको नक्सा पासको स्वीकृति ! आधारहीन आरोप आलोचनात्मक पत्रकारिता होइन : प्रेस काउन्सिल अध्यक्ष बस्नेत
तपाईं के खोज्दै हुनुहुन्छ ?
आकर्षक ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’

गङ्गाजमुना ।  स्वच्छ हावापानी, घना जङ्गल, चराको चिरबिर आवाज, जङ्गलभित्र ढकमक्क फुलेका लालीगुँरास, रुख काफल, पाइलैपिच्छे औसेलीका झ्याङ, एकै किसिमका बस्ती, यो दृश्य धादिङको गङ्गाजमुनामा रहेको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को हो । प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनको अथाह सम्भावना बोकेको गङ्गाजमुना गाउँपालिकाले ट्रेकिङ एजेन्सिज् एशोसियशन अफ नेपाल ९टान० सँगको सहकार्यमा