© 2023
काठमाडौं । गोर्खाको फुजेलका १७ वर्षीय बालक कृष्णसाद अधिकारीको निर्ममतापूर्वक हत्या गरिएको आज २१ वर्ष पूरा भएको छ । अधिकारीको २०६१ साल जेठ २४ गते हत्या भयो । चितवनको रत्ननगर बकुलहर चोकमा उनको गोली हानी हत्या गरिएको थियो । उनको हत्या भएको २१ वर्ष बितिसकेको छ । तर, हत्यारा को

छोरा कृष्ण अधिकारीका हत्यारालाई कारबाहीको माग गर्दै नन्दप्रसाद अधिकारीले अनशनको बाटो रोजेका थिए । ३ सय ३२ दिन लामो अनशनपछि