२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गणतन्त्र दिवसको अवसरमा विभिन्न विधाका आठ खेलाडी सम्मानित

काठमाडौँ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गणतन्त्र दिवसका अवसरमा विभिन्न चार खेलका आठ खेलाडीलाई आज नगदसहित पुरस्कृत गरेको छ । एथलेटिक्स र शारीरिक सुगठनका समान ३र३ तथा मुवाँथाई र उसुका समान १र१ खेलाडीलाई प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गरिएको हो । उनीहरुलाई राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल ओलम्पिक