१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
डान्सिंङ ईन फायर काठमाडौमा देखियो: अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरुको छनोटमा

काठमाडौ । काठमाडौ उपत्यकाको छेउछाउमा रहेको बायु उतार्ने र खलीखाने चलनका बारेमा बनेको बृत्तचित्र निर्माण भएको केही महिनामा नै दर्जन अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरुमा छनोटमा परेको छ । आफ्नो घर तथा कुलमा अकालमा बितेका मानिसहरु काँचो बायु भएर रहन्छन् र उनीहरुको आत्मालाई पुजाका विधिद्धारा बायु उतार्ने प्रक्रियालाई अवलोकन गरेर यो बृत्तचित्र