© 2023
काठमाडौँ । मोहन वैद्य निकट अनेरास्ववियू (क्रान्तिकारी)का विद्यार्थी नेताहरूले सीटीइभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कालोमोसो दलेका छन् । काम, कर्तव्य र अधिकार विपरीत गएर परिषद्लाई हानिनोक्सानी हुने गतिविधि गरेको भन्दै उनीहरुले आइतबार उपाध्यक्ष अधिकारीको कार्यकक्षमै कालोमोसो दलेका हुन् । उपाध्यक्ष अधिकारीले सम्बन्धन स्वीकृति तथा नवीकरण, स्थानान्तरण तथा स्तरवृद्धि, छात्रवृत्ति वितरण, कर्मचारीको