© 2023
काठमाडौं। काठमाडौंको मैतिदेवीमा सञ्चालित युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट क्याप्टेन इन्दु वर्मालाई द्यचबलम ब्mदबककबमयच नियुक्त गर्दै कक्षाः ११ को व्यवस्थापन संङकायमा भर्ना गरिएको छ । क्याप्टेन वर्मालाई एक समारोहका बिच कलेजका प्रिन्सिपल डा. शिवदत्त ज्ञवाली, नेटवर्क डाइरेक्टर राजु टण्डन, एकेडेमिक इन्चार्ज तिर्थराज घिमिरे लगायतले स्वागत गर्नुभएको थियो । क्याप्टेन