© 2023
गण्डकी । पोखरा महानगरपालिका-१३ पाटनबेँसीमा पत्रकार शिरोमणि बरालले घरको कौसीमा ड्रागन फलको खेती सुरु गर्नुभएको आठ महिना भयो । उहाँको कौसीमा लगाइएका ड्रागनका बोटहरूमा फल लाग्न थालिसकेका छन् । सुरु गरेको आठ महिना नपुग्दै ड्रागल फल्न थालेपछि उहाँ दङ्ग हुनुहन्छ । ड्रागन फलका कारण कौसीमा हरियाली छाएको भन्दै फल्दै गरेका

गलेश्वर । म्याग्दीको सदरमुकाम बेनीबजारको हुलाक चोककी साधनाकुमारी श्रेष्ठ पेसाले सरकारी कर्मचारी हुनुहुन्छ । इन्द्रेणी टोलकी भावना पौडेल र पूर्ण