© 2023
काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/०८० को आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र हुने प्रक्षेपण गरिएको । केन्द्रीय तथ्याङ्क कार्यालयले मंगलबार आर्थिक वर्ष २०७९/०८० को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै चालु आर्थिक वर्षको अन्तसम्ममा उपभोक्तातर्फको आर्थिक वृद्धिदर १.८६ प्रतिशत र समष्टिगत आर्थिक वृद्धिदर २.१६ प्रतिशत रहने अनुमान गरेको हो ।