© 2023
काठमाडौं । चीनका लागि नेपाली राजदूत डाक्टर कृष्ण प्रसाद ओलीले राष्ट्रपति सि चिनफिङसँग ओहोदाको प्रमाणपत्र बुझाउनु भएको छ बेइजिङको ग्रेट हल अफ दि पिपलमा आयोजित समारोहमा ओलीले प्रमाणपत्र बुझाउनु भएको हो । नेपालसहित २९ देशका राजदूतले ओहोदाको प्रमाणपत्र आजै सि लाई बुझाएको बेइजिङस्थित नेपाली दूतावासले जानकारी दिएको छ । समारोहमा