© 2023
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभिरमा पहिरोकाकारण अवरुद्ध भएको सडक यही भदौ महिनाभित्रै सञ्चालनमा ल्याइने बताउनुभएको छ । प्रधानमन्त्री शाहले आजको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सो जानकारी दिनुभएको हो । केही दिनअघि पहिरोका कारण कृष्णभिर सडक खण्ड अवरुद्ध भएको छ । जसका कारण काठमाडौँ आवागमनको प्रमुख लाइफ लाइन