© 2023
ललितपुर। कृषि क्षेत्रमा रहेका संरचनागत दोहोरोपना हटाउन प्रदेश–प्रदेशबीचको सहकार्य आवश्यक रहेकामा जोड दिइएको छ । फेडरालिज्म एन्ड लोकलाइजेसन सेन्टरको आयोजनामा आज ललितपुरमा भएको ‘कृषिमा अन्तरप्रदेश सम्बन्ध र सहकार्य’ विषयक छलफलमा वक्ताहरूले संरचनागत दोहोरोपनका कारण उत्पन्न समस्या समाधानका लागि सहकार्यमा जोड दिएका हुन् । कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री