© 2023
तनहुँ। कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले सञ्चालन गरिएको कृषि उद्यम विकास कार्यालयम प्रभावकारी बन्दै गएको छ । आधुनिक कृषि प्रविधिको प्रयोग, व्यावसायिक खेती, कृषि यान्त्रिकीकरण, सीप विकास तालिम तथा बजारसँगको पहुँच विस्तार भएपछि किसान परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित भएका छन् ।